मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

च्यासिसमा ब्राउनसुगर! मेचीनगरबाट युवक पक्राउ

देश प्रदेश डेस्क 5482+ समाचार ( )
२० आषाढ २०८२, शुक्रबार

भारतबाट ब्राउनसुगर लुकाएर नेपाल भित्र्याउने प्रयासमा झापा मेचीनगर–१४ धाईजन गोलोबारीका २६ वर्षीय सरोज लामिछाने पक्राउ परेका छन्।

गएको राति करिब ९ बजे भारतको पानीट्याङ्कीबाट नेपालतर्फ आइरहेको मे.८ प. १५८५ नम्बरको टीभीएस मोटरसाइकललाई मेचीनगर–६ स्थित पुरानो मेची पुलमा शंका लागेर चेकजाँच गरिएको थियो। जाँचका क्रममा मोटरसाइकलको च्यासिसको प्वालभित्र प्लाष्टिकमा बेरिएको अवस्थामा ब्राउनसुगर लुकाएर ल्याइएको फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

पक्राउ परेका लामिछानेसँगै झन्डै ४ ग्राम ब्राउनसुगर र प्रयोग गरिएको मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै