काठमाडाैंबाट उडेकाे बुद्ध एयरको जहाजमा चरा ठोक्कियाे

देश प्रदेश डेस्क 5156+ समाचार ( )
१४ मंगशिर २०८२, शनिबार

झापा / काठमाडौंबाट पोखराका लागि उडेको बुद्ध एयरको जहाजमा चरा ठोक्किएको छ ।

शनिबार काठमाडौंबाट पोखराका लागि उडेको जहाज पोखरा विमानस्थलमा अवतरणका क्रममा जहाजसँग चरा ठोक्किएको हो ।

उडान संख्या ६१७, जहाज ९ एन–एओसीका सबै यात्रु र चालक दल सुरक्षित रहेका छन् । जहाजलाई पोखरास्थित प्राविधिक टोलीले जाँच गरिरहेको बुद्ध एयरले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार