मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिला घाइते

देश प्रदेश डेस्क 5482+ समाचार ( )
१६ आषाढ २०८१, आइतबार

झापाको मेचीनगरमा जङ्गली हात्तीको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् । शनिबार राती साढे ९ बजेको समयमा मेचीनगर नगरपालिका–१२ किरात चौकमा पसलबाट घर जाने क्रममा सोही ठाउँका डिल्ली राईकी श्रीमती अन्दाजी ५२ वर्षीया भीममाया राईलाई हात्तीले आक्रमण गरेको थियो ।

कालिझोडा सामुदायिक वनबाट निस्किएको एउटा हात्तीले उनलाई बाटैमा आक्रमण गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।  उनको बायाँ खुट्टा र शरीरको विभिन्न भागमा चोट लागेकी, बोल्न सक्ने मध्यम अवस्थामा बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार