मुख्य समाचार
विगतका कमजोरीबाट पाठ सिकेर जनतामाझ फर्किनुपर्ने -गगन | युवकको हत्या आराेपमा दमकका दोर्जे शेर्पासहित तीनजना पक्राउ | चट्याङ् लागेर झापामा एककाे मृत्यु | लागूऔषधसहित बिर्तामोडका दुई युवा पक्राउ | अख्तियारको निर्णय– आरजुमाथि छुट्टै अनुसन्धान गर्ने | दृष्टिविहीनले गरे सरकारविरुद्ध आन्दोलन, धरपकड र जबरजस्तीप्रति आक्रोश | एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ | कतारको ग्यास प्लान्टमा भयानक विस्फोट: ५४ जना घाइते, १८ बेपत्ता; नेपाली श्रमिकहरू पनि प्रभावित | पासपोर्ट खरिद घोटाला: महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो दाबी | प्रतिनिधि विवाद र प्राविधिक त्रुटिका कारण रास्वपाको बन्द सत्र स्थगित; महाधिवेशन कार्यतालिका प्रभावित |

भद्रपुरको बजेट ८० करोड

देश प्रदेश डेस्क 5229+ समाचार ( )
९ आषाढ २०८२, सोमबार

 झापा भद्रपुर नगरपालिकाले  आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि  ८०   करोड ५ लाख २८ हजार रुपैयाँबराबरको बजेट प्रस्ताव गरेको छ । गत आर्थिक बर्षमा ९९ करोड बजेट सार्वजनिक गरेकाे नगरले करिब १९ कराेड  न्यून बजेट ल्याएकाे हाे । 
 भद्रपुर नगर पालिकाको १६ औ नगरसभामा नगर उपप्रमुख राधा कार्कीले सो बजेट प्रस्ताव  गरेकी थिइन्  ।  बजेटमा आगामी आर्थिक वर्ष २०८२/ ०८३ को विभिन्न शीर्षकमा प्राप्त हुन सक्ने रकमलाई आम्दानीको रुपमा प्रक्षेपण गरिएको छ ।

आन्तरीक श्रोत तर्फ ७ करोड, सङ्घीय राजस्व बाँडफाँड तर्फ १२ करोड ३३ लाख ५० हजार, स्थानीय राजस्व बाँडफाँड ४ करोड, प्रदेश राजस्व बाँडफाँड ९८ लाख २१ हजार, सङ्घीय समानीकरण अनुदान १७ करोड २१ लाख, सङ्घीय सशर्त अनुदान चालु तर्फ २८ करोड ८६ लाख, सङ्घीय सशर्त अनुदान पूँजीगतगत ३ करोड ९५ लाख, सङ्घीय समपूरक अनुदान ४० लाख, सङ्घीय विशेष अनुदान १ करोड ६८ लाख ८४ हजार,प्रदेश सशर्त अनुदान चालु ३६ लाख ७३ हजार,प्रदेश सशर्त अनुदान पूँजीगत १९ करोड ९० लाख, प्रदेश समपूरक अनुदान ५९ लाख रुपैयाँ प्रस्ताव गरिएको छ ।
नगर पालिकाको १६ औ नगरसभामा बैठकमा नगरप्रमुख गणेश पोखरेलले आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत् गरेका थिए भने प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले सहजीकरण गरेका थिए ।
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार