मुख्य समाचार
विगतका कमजोरीबाट पाठ सिकेर जनतामाझ फर्किनुपर्ने -गगन | युवकको हत्या आराेपमा दमकका दोर्जे शेर्पासहित तीनजना पक्राउ | चट्याङ् लागेर झापामा एककाे मृत्यु | लागूऔषधसहित बिर्तामोडका दुई युवा पक्राउ | अख्तियारको निर्णय– आरजुमाथि छुट्टै अनुसन्धान गर्ने | दृष्टिविहीनले गरे सरकारविरुद्ध आन्दोलन, धरपकड र जबरजस्तीप्रति आक्रोश | एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ | कतारको ग्यास प्लान्टमा भयानक विस्फोट: ५४ जना घाइते, १८ बेपत्ता; नेपाली श्रमिकहरू पनि प्रभावित | पासपोर्ट खरिद घोटाला: महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो दाबी | प्रतिनिधि विवाद र प्राविधिक त्रुटिका कारण रास्वपाको बन्द सत्र स्थगित; महाधिवेशन कार्यतालिका प्रभावित |

बिर्तामोडका कार्कीको कोठाबाट दिउँसै लाखौंको धनमाल चोरी

देश प्रदेश डेस्क 5229+ समाचार ( )
१८ कार्तिक २०८२, सोमबार

                                                                                                                               साङ्केतिक तस्वीर

झापा बिर्तामोडका देवी कार्कीको कोठाबाट लाखौंको धनमाल चोरी भएको हो ।

 आइतबार दिउँसो ४ बजे ताप्लेजुङ पाथीभरा याङवरक– ६ घर भई हाल बिर्तामोड– ४ पुरानो बिजुली अफिस अगाडी निर्मल कट्वालको तीन तले घरको दोस्रो तला फ्ल्याट भाडामा लिई बस्दै आएका कार्कीको कोठाबाट लाखौंको धनमाल चोरी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

चोरले ढोका खोलेर कोठाभित्र राखेको नगद २ लाख ६१ हजार, ५ तोला ६ आना सुन (अन्दाजी मूल्य १२ लाख ८९ हजार ८७४) र रेड्मी नोट १४ मोबायल थान १ (अन्दाजी मूल्य २८ हजार ) समेत गरी जम्मा १५ लाख ७८ हजार ८७४ रुपैयाँ बराबरको नगद तथा जिन्सी सामान चोरी गरी लगेको पीडितको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै