मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

बालुवाटार बैठकमा जेनजीहरू भ्रष्टहरूलाई कारबाही हुनुपर्‍यो

देश प्रदेश डेस्क 5482+ समाचार ( )
१३ कार्तिक २०८२, बुधवार

झापा / प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राजनीतिक दलसहितको बैठकमा जेनजीहरुले आफ्ना मागबारे ध्यानाकर्षण गराएका छन् ।

बुधबार भएको त्रिपक्षीय वार्तामा जेनजीहरुले सुशासन, भ्रष्टचारीहरुलाई कारबाही लगायतका मागहरू सरकारले सम्बोधन गर्नुपर्न बताए । उनीहरुकाे मुख्य माग भनेकाे भ्रष्टचारीहरुलाई कारबाही र सुशासन रहेकाे बैठकमा सहभागी जेनजीहरुले बताएका छन् ।

'चुनाव चाहिएको छ, गर्नुपर्छ तर चुनाव चुनाव भनेर मात्र हुँदैन । हाम्रो आन्दोलनको मुख्य माग सुशासन हो । भ्रष्टाचारविरुद्धको कारबाही हो। यी दुवै एजेन्डामा सरकार सँगसँगै अगाडि बढ्नुपर्छ'जेनजीहरुले बैठकमा भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै