मुख्य समाचार
बाह्रदशीमा चोरको बिगबिगी, दिनदहाडै लाखौँको धनमाल गायब | झापामा बाढी–डुबानको खतरा बढ्यो, सुरक्षित रहन प्रशासनको अनुरोध | वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ |

प्रधानाध्यापक कुट्ने स्कुल व्यावस्थापनका अध्यक्ष गाउँबाटै भागे

देश प्रदेश डेस्क 5303+ समाचार ( )
२६ कार्तिक २०८२, मङ्गलबार

झापा / सिन्धुपाल्चोककाे इन्द्रावती गाँउपालिका–१ स्थित श्री भुवनेश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक अन्जना भण्डारीलाई कुटपिट गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश भन्ने खाम्सोङ तामाङ गाउँबाट भागेका छन् ।

भण्डारीले आफूमाथि कुटपिट गर्ने अध्यक्ष तामाङविरुद्ध १९ कात्तिकमा जाहेरी दिएकी थिइन्। इलाका प्रहरी कार्यालय नवलपुरमा जाहेरी दर्ता भएपछि उनी भागेका हुन् । 

जाहेरीको आधारमा प्रहरीले खोजेपनि अध्यक्ष तामाङलाई भेटाएको छैन ।

प्रहरीका अनुसार उनी गाउँ छोडेर हिँडेका छन् । जिल्लाभर खोजी गर्दा पनि अध्यक्ष तामाङ नभेटिएको इलाका प्रहरी कार्यालय नवलपुरका इन्स्पेक्टर मधु खड्काले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिको बैठक बोलाएको पत्रमा मिति फरक परेको भन्दै अध्यक्ष तामाङले बैठककक्षमै प्रधानाध्यापक तामाङलाई कुटपिट गरेका थिए ।

अध्यक्ष तामाङले भण्डारीको आँखा र गालमा चोट लाग्नेगरी कुटपिट गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार