मुख्य समाचार
विगतका कमजोरीबाट पाठ सिकेर जनतामाझ फर्किनुपर्ने -गगन | युवकको हत्या आराेपमा दमकका दोर्जे शेर्पासहित तीनजना पक्राउ | चट्याङ् लागेर झापामा एककाे मृत्यु | लागूऔषधसहित बिर्तामोडका दुई युवा पक्राउ | अख्तियारको निर्णय– आरजुमाथि छुट्टै अनुसन्धान गर्ने | दृष्टिविहीनले गरे सरकारविरुद्ध आन्दोलन, धरपकड र जबरजस्तीप्रति आक्रोश | एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ | कतारको ग्यास प्लान्टमा भयानक विस्फोट: ५४ जना घाइते, १८ बेपत्ता; नेपाली श्रमिकहरू पनि प्रभावित | पासपोर्ट खरिद घोटाला: महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो दाबी | प्रतिनिधि विवाद र प्राविधिक त्रुटिका कारण रास्वपाको बन्द सत्र स्थगित; महाधिवेशन कार्यतालिका प्रभावित |

मेचीनगरकाे बजेट २ अर्ब ५ कराेड

देश प्रदेश डेस्क 5229+ समाचार ( )
१० आषाढ २०८१, सोमबार

झापा मेचीनगर नगरपालिकाकाे आगामी आर्थिक वर्ष २०८१/८२ काे प्रस्तावित बजेट २ अर्ब ५ कराेड २९ लाख २ हजार रूपैयाँ प्रस्तुत गरेकाे छ ।

 मेचीनगरका मेयर गाेपालचन्द्र बुढाथोकीकाे सभाध्यक्षमा पहिलाे चरणकाे दाेस्राे नगरसभाकाे पाँचाै अधिवेशनकाे नीति तथा कार्यक्रमबाट प्रस्तावित बजेट उपमेयर मीना पाेखरेल उप्रेतीले प्रस्तुत गरेकी थिइन् ।

उपमेयर उप्रेतीेले दुई अर्ब ५ कराेड  २९ लाख २ हजार रूपैयाँकाे प्रस्तावित बजेट प्रस्तुत गरेकी थिइन् ।

बजेटका विषयमा असार १२ गतेसम्म छलफल हुनेछ । बुधबार विहान ८ वजे वैठक फेरि बस्ने गरि आजलाई समापन भएकाे छ । बुधबार मात्र पूर्ण बजेट आउने बताइएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार