मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

ब्राउनसुगर काराेबार गर्ने मेचीनगरका मुर्मू पक्राउ

देश प्रदेश डेस्क 5482+ समाचार ( )
१६ मंगशिर २०८१, आइतबार

झापा / लागूऔषध ब्राउनसुगरको कारोबार गर्ने झापा मेचीनगर– १० झापा मार्ग टोल बस्ने बब्लु भनिने मनु मुर्मू पक्राउ परेका छन् ।      ब्राउनसुगर बेचबिखन गर्ने गरेको बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले मुर्मूलाई घरकोठामा नै फेला पारी खानतलासी गर्दा उनी सुत्ने कोठाको पूर्वपट्टी भुइँमा प्लाष्टिकको पोका बनाई लुकाई राखेको १ ग्राम ३५० मिलिग्राम ब्राउनसुगर फेला पारेको थियो ।

उनलाई पक्राउ गरी आवश्यक कारवाहीको इलाका प्रहरी कार्यालय धुलावारीमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै