मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

भारतीय कलाकार शैफअली खानमाथि छुरा प्रहार

देश प्रदेश डेस्क 5482+ समाचार ( )
३ माघ २०८१, बिहीबार

भारतीय कलाकार शैफअली खानमाथि छुरा प्रहार भएको छ।

गएराति साढे २ बजे बान्द्राको घरमै कलकार खानमाथि छुरा प्रहार भएको हो। छुरा प्रहारबाट उनी घाइते भएको र अहिले लिलावती अस्पतालमा उपचार भइरहेको भारतीय अखबार हिन्दुस्तान टाइम्सले जनाएको छ।

उनी परिवारसहित घरमा सुतिरहेको समयमा एक व्यक्ति घरमा प्रवेश गरेका थिए। घरमा रहेका सहयोगीसँग झगडा परेपछि शैफ बचाउन गएका थिए।

त्यसक्रममा दुई ती व्यक्तिले शैफमाथि चक्कु प्रहार गरेर भागेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार