मुख्य समाचार
झापाको प्रमुख जिल्ला अधिकारीमा श्रवणकुमार पोखरेल | १० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन |

पानीमा डुबेर बिर्तामोडमा एकजनाको मृत्यु

देश प्रदेश डेस्क 5424+ समाचार ( )
२२ आषाढ २०८१, शनिबार

                                                                                                                              साङ्केतिक तस्वीर

झापा  झापाको बिर्तामोडमा पानीमा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड १० इलामेली टोल बस्ने ३५ वर्षीय सुनिल मुर्मु रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

आज दिउँसो २.४५ बजेको समयमा घरनजिकै रहेको पैनीमा डुबेर मृत्यु भएको जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए  । स्थानीयले देखेर प्रहरीलाइ जानकारी गराएपछि अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार