मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

युवा संघले ७ गतेको कार्यक्रम तिनकुनेमा गर्ने

देश प्रदेश डेस्क 5418+ समाचार ( )
४ मंगशिर २०८०, सोमबार

झापा नेकपा एमालेको युवा तथा विद्यार्थी संगठनले ७ मंसिरमा आयोजना गरेको प्रदर्शन कार्यक्रम काठमाडौंको तिनकुनेमा हुने भएको छ ।

एमालेको युवा संगठन राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेले सोमबार एक सूचना जारी गरी सरकारले माइतीघरदेखि बानेश्वरसम्म निषेधाज्ञा तोकेकाले तिनकुनेमा प्रदर्शन गर्ने जानकारी गराएका छन् ।

यसअघि युवा संघ र अनेरास्ववियुले ७ मंसिरमा युवा विद्यार्थी विशेष कार्यक्रम ७ मंसिरमा माइतीघरमा आयोजना गरेको थियो । तर त्यसै दिन दुर्गा प्रसाईंले पनि माइतीघरमै प्रदर्शन आयोजना गरेकाले जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षाको कारण देखाउँदै माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र तोकेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार