मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

महाकालीको झोलुङ्गे पुलबाट एक पुरूषले नदीमा हाम फाले

देश प्रदेश डेस्क 5482+ समाचार ( )
२८ भाद्र २०८०, बिहीबार

झााप दार्चुलास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुलबाट एक पुरूषले महाकाली नदीमा हाम फालेका छन्।

सदरमुकाम खलंगास्थित झोलुङ्गे पुलबाट बिहीबार बिहान साढे ७ बजेतिर हाम फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार बेपत्ता पुरूषको पहिचान खुलेको छैन । सुरक्षाकर्मी र स्थानीयले नदी किनारमा बेपत्ता व्यक्तिको खोजी गरिरहेका छन्।

पुलबाट हाम फाल्नुअघि ती पुरुष नेपालबाट झोलुङ्गे पुल हुँदै भारततर्फ गएका थिए । तर भारतीय सीमा सुरक्षा बल ‘एसएसबी’ले पहिचान पत्र माग्दा कुनै किसिमको कागज नभएपछि उनलाई नेपाल फर्काएको बताइएको छ ।

स्थानीयका अनुसार भारतीय सुरक्षाकर्मीले नेपाल फर्काएपछि ती पुरुषले पुलको बिच भागबाट महाकालीमा हाम फालेका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार