मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

जबर्जस्ती करणी गरी ८ महिनाको गर्भ बोकाउने मेचीनगरका राई पक्राउ

देश प्रदेश डेस्क 5416+ समाचार ( )
६ भाद्र २०८३, शनिबार

 छिमेकी युवतीलाई जवर्जस्ती करणी गरी ८ महिनाको गर्भ बोकाउने झापा मेचीनगरका एक व्यक्ति पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय धुलावारीले मेचीनगर नगरपालिका–१५ बस्ने ४० वर्षीय अशोककुमार राईलाई पक्राउ गरेको हो । पीडित युवतीकी आमाले जाहेरी दिएपछि हिजो नै राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । हाल १८ वर्ष पुगेर साबालक भएपनि नाबालक हुँदाखेरि नै राईले ती युवतीलाई ललाई फकाई जवर्जस्ती करणी गरेका थिए ।

पीडित युवती र उनकी आमा न्याय खोज्दै मेचीनगर नगरपालिका गएका थिए । नगरपालिकाले बलात्कार मुद्धा हेर्न नमिल्ने भनेर प्रहरीकहाँ पठाएको थियो । आरोपित राईका श्रीमती र छोराछोरी छन् । युवतीलाई आफन्त नेपाल काँकडभिट्टाको संरक्षणमा राखिएको छ । राईलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ । उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार