मुख्य समाचार
वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ | मेचीनगरको १५ करोड बेरुजु उठाउन ताकेता, ३५ दिनभित्र दाखिला नगरे जायजेथा जफतको चेतावनी | कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी |

दुर्गा प्रसाईले झापामा ल्याए धवल शम्सेर राणालाई

देश प्रदेश डेस्क 5301+ समाचार ( )
१३ आषाढ २०८३, शनिबार

। राप्रपालाई फुटाएर नयाँ राजनीतिक पार्टी गठनको तयारीमा रहेका दुर्गा प्रसाईले धवल शम्सेर राणालाई झापामा ल्याएका छन् । राष्ट्र,राष्ट्रियता,धर्म ,संस्कृति र नागरिक बचाउ महाअभियानलाई हिन्दुवादी राजनीतिक दलमा रुपान्तरण गर्नका लागि आज भद्रपुरमा समर्थकहरुको भेला राखिएको छ । बिहान ‎११ः०७ बजे चन्द्रगढी विमानस्थलमा राष्ट्र,राष्ट्रियता ,धर्म ,संस्कृति र नागरिक बचाउ महाअभियानका नेता धवल शम्सेर राणा बुद्ध एअरको BHA U ४–९५३ नं बिमानबाट आएका हुन् । राणालाई स्वागत गर्नको लागि नागरिक बचाउ महाअभियानका केन्द्रीय संयोजक दुर्गा प्रसाईको नेतृत्वमा ५०/६० जना समर्थकहरु विमानस्थल पुगेका थिए ।

त्यहाँबाट राणा बाग्मती प्र ०१–०२८ च ०२०१ नम्बरको गाडीद्वारा ११ः३१ बजे सगरमाथा चोकस्थित होटल डेग्लोतर्फ आएका छन् । त्यही भेटघाट कार्यक्रम रहेको छ । त्यस्तै बिर्तामोडस्थित तक्षशीला प्रोग्रेसीभ इङ्लिस स्कुलमा पनि राणाको उपस्थितिमा कार्यक्रम रहेको बुझिएको छ । उनी आज राति होटल हेभनमा रहने स्रोतले जनाएको छ । राणा राप्रपाबाट अलग भएर दुर्गा प्रसाईसंग मिलेका हुन् । राणाको आगमनले धेरै राप्रपाका कार्यकर्ता प्रसाईको अभियानमा जाने देखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार